add post
हाइलाइट्स

१५१३ मा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ९३४ जना

१० महिना अगाडि

१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा......

विद्यार्थीको रोल नम्बरको आधारमा जोरबिजोर गरि विद्यालय खुल्ला

१० महिना अगाडि

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५......

विराटनगरमा तय गरिएको कक्षा ११ को परीक्षा स्थगत

१० महिना अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाले संचालन गर्ने तय गरेको कक्षा ११ को परीक्षा स्थगन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय छलफलले कोरोना संक्रमणको बेला परीक्षा नगर्ने निश्कर्ष निकालेको हो । प्रमुख जिल्ला......

सिरहाको मिर्चैयामा भोलीदेखि विद्यालयहरु सञ्चालनमा आउने !

१० महिना अगाडि

लहान : सिरहाको मिर्चैयामा भोली (आइतवार)देखि विद्यालयहरु सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न नगरपालिकाले निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि गत......

व्यक्तिगत जग्गामा सरकारी हस्तक्षेप : पुस्ता बित्यो, मुद्दा कायमै

१० महिना अगाडि

राजविराज : न्यायालय र आफ्नै न्यायिक समितिले तत्काल रोक्न भने पनि सप्तरीको खडक नगरपालिकाले निर्माण गरिरहेको भवनको काम जारी राखेको छ । वडा नम्बर ८ स्थित बिसनपुरमा निर्माण भइरहेको वडा कार्यालय भवनको विवादित जमिनबारे सर्वोच्च अदालतसम्म मुद्दा......

होम आइसोलेशनमा बसेका संक्रमितलाई वडाध्यक्षद्वारा दुव्र्यवहार

१० महिना अगाडि

कल्याणपुर। सप्तरीको खडक नगरपालिका– ८ स्थित संक्रमित पत्रकारको घरमा साइरन बजाउँदै २ एम्बुलेन्स र १ प्रहरी भ्यान गएर विहान टक्क रोकियो । खडक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इसराइल मियाँ र इलाका......

सप्तरीका नदीमा बहाव तीव्र, सतर्क रहन विभागको आग्रह

१० महिना अगाडि

राजविराज – लगातारको झरीले सप्तरीका खोलाहरूमा बहाव बढेपछि तटीय बस्तीहरू जोखिममा परेका छन् । जिल्लाका खाडो, महुली, बलान, त्रियुगा लगायत नदी–खोलामा बाढी आएको छ । मौसम विभागले पनि सप्तरी र सिरहामा थप वर्षा हुन......

१३२५ जनामा कोरोना संक्रमण पुष्टि

१० महिना अगाडि

४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल......

‘पापीहरुले मेरी छोरीको बलात्कार गरे, पञ्‍चायतले हत्या’

११ महिना अगाडि

(सप्तरी) — सप्तरी जिल्लाको डाकनेशवरी नगरपालिका वडा नं ७ ललितपुरकी रधियादेवी मण्डल सोमबार ब्रतमा थिइन् । ब्रत बसेका कारणले उनले खेतको आली काट्न आफ्नी छोरीलाई पठाइन् । आमाले अह्राएपछि साहिली छोरी १७ वर्षिया संगीताकुमारी मण्डल खेतको......

एकै दिन २०२० जनामा कोरोना संक्रमण

११ महिना अगाडि

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका......