add post
मनाेरन्जन

बगिया इन्टरटेनमेन्ट युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “पोगडी” सार्वजनिक

२०२०-१०-१७

मोरंग, कार्तिक १ गते। बगिया इन्टरटेनमेन्ट युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “पोगडी” सार्वजनिक भएको छ। लक्ष्मन थान्दारको प्रस्तुती मोरंगीया थारु भाषामा रहेको गीत “पोगडी” को सार्वजनिक भएको भिडियोमा नव कलाकार रचना हजारी......

अस्ट्रेलियामा व्यवसायिक फोटोग्राफीमा सेलिब्रेटी फोटोग्राफर अरूण आर्यन चौधरी

२०२०-१०-१५

  बिगत लामो समय देखि अस्ट्रेलिया बस्दै आउनु भएका नेपाली फोटोग्राफर अरूण आर्यन चौधरीको नाम अस्ट्रेलियामा रहेका नेपाली साथै अन्य समुदायमा नचिन्ने कमै हुनु पर्दछ। पेशाले सिभिल इन्जिनियर चौधरीको बाल्यकालको समय दाङ्ग, नेपाल मा......

थारु गीत “घुइम घुइमके ताकैबाली” को म्युजिक भिडियो सार्वजनिक

२०२०-१०-११

अभिनेता एवं निर्देशक प्रदीपकुमार चौधरीले निर्देशन गरेको थारु गीत “घुइम घुइमके ताकैबाली” को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा एन्डिसा चौधरी, देविन चौधरी र आकृति चौधरीले अभिनय गरेका छन्। सुनसरी र सप्तरीमा छाँयाकन गरिएको......

“यी जोबना हुइल महिं भरुवा” थारु गीतको भिडियो सार्वजनिक

२०२०-०९-३०

देउकी म्युजिक फुलरियाको पहिलो अफिसियल म्युजिक भिडियो “यी जोबना हुइल महिं भरुवा” युट्युव च्यानल DEUKI MUSIC FULARIYA मार्फत सार्वजनिक भएकोछ। दोषहरण चौधरीको शब्द-संगीत रहेको गीतमा दोषहरण र बसन्ती चौधरीको आवाज रहेकोछ। थारु आइटम गीतको......

थारु गीत ऐया डाइ ऐया बाबाको भिडियो छायांकन सकियो

२०२०-०८-२८

हेमन्त चौधरी, काठमाडौ । थारु गीत – “ऐया डाई ऐया बाबा चढल जवनिया बडाई रे सुघरकिह लेके नैछोरबुं !” गायक तथा रचनाकार दोषहरण मेरो मिल्ने साथी हुन। गीत रेकर्ड भैसकेपछि उनले मलाई यहि गीत......

मन्त्र ब्यान्डको “माया” म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

२०२०-०८-२५

निरन्तर रुपमा नेपाली म्युजिक जगतमा योगदान दिदै आउनु भएको दार्जीलिंगमा रहेत नेपाली सांगीतिक ब्यान्ड मन्त्रको नयाँ गीत “माया” म्युजिक भिडियो सार्बजनिक भएको छ। माया, अर्थ ‘प्रेम’ संसार भर प्रेम मनाउनको लागि रचना गरेको गीत......

थारु समुदायको आवाज बुलन्द गर्ने “हम्मन गर्व बा थारु हुइना मा” थारु राष्ट्रिय म्युजिक भिडियो सार्वजनिक

२०२०-०८-२४

लामो समयको पर्खाइ पछि सिङ्गो थारु समुदायको आवाज बुलन्द गर्ने “हम्मन गर्व बा थारु हुइना मा” भन्ने बोलको थारु राष्ट्रिय म्युजिक भिडियो सार्वजनिक भएको छ। थारु समुदायको हकहितका लागि एकजुटभई आवाज बोल्ने सन्देश दिएको......

बिरेन्द्र चौधरीको थारु म्युजिक भिडियो “मन परलउ मोर” सार्वजनिक (भिडियो सहित)

२०२०-०८-२१

  चितवन, भदौ ५ गते। गायक बिरेन्द्र चौधरीको युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “मन परलउ मोर” सार्वजनिक भएको छ। बिरेन्द्र चौधरीले चितवन थारु भाषामा रहेको गीत “मन परलउ मोर” को सार्वजनिक भएको......

अमिताभ-अभिषेक पछि ऐश्वर्या र आराध्यालाई कोरोना संक्रमण

२०२०-०७-१२

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन र अभिषेक बच्चन पछि विश्व सुन्दरी ऐश्वर्या बच्चन र उनकी छोरी आराध्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेस टोपेले यस......

अमिताभपछि अभिषेक बच्चनलाई पनि कोरानाभाइरस संक्रमण

२०२०-०७-१२

  भारतीय अभिनेता अभिताभ बच्चनपछि उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। अभिषेकले आफू र आफ्ना बाबुलाई कोरोनाभाइरस परीक्षण पोजेटिभ भएको भन्दै शनिबार राती ट्वीट गरेका छन्। अभिषेकले दुवै जनालाई......