add post
फोटो / फिचर

माननीय रेशम चौधरी लगायत मजदुर तथा बिद्यार्थीहरुलाई राहत वितरण

२०२०-०५-१०

काठमाडौमा बिभिन्न थारु संघसंस्थाहरुको सहकार्यमा वैशाख २७ गते शनिबार डिल्ली बजार स्थित सदरखोर कारागारमा झुठो मुद्दाको आरोप खेपिरहनु भएका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा माननीय रेशम चौधरी ज्यु लगायत, प्राप्त विवरण......

मिष्टर एण्ड मिस थारु फेसबुक पेज मार्फत “म्युजिकल चबुत्रा”

२०२०-०५-१०

जह इन्टरटेन्मेन्ट एसोसिएसन विथ वाई ए सी इभेन्ट्सले अहिले फेसबुक पेज Mr. & Miss Tharu मार्फत “म्युजिकल चबुत्रा” नामक सांगीतिक कार्यक्रम प्रत्यक्ष प्रसारण गरिरहेकोछ। कोभिड १९ अर्थात कोरोना भाइरसका कारण भएको लकडाउनलाई मध्यनजर गरि......

ऋषि कपुर अन्तिम संस्कार मात्र २४ जना मलामी थिए

२०२०-०४-३०

बलिउडका रोमान्टिक नायक ऋषि कपुरको अन्तिम संस्कार सम्पन्न भएको छ । आज मुम्बईमा उनको अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारमा पण्डितसहित मात्र २४ जना मलामी थिए । जसमा उनकै परिवारका सदस्यहरु बढी थिए......

गैंडाकोटका विपन्न परिवारको लागि कामना बैंकको सहयोग

२०२०-०४-२९

नवलपुर-नवलपुरको गैडाकोटका विपन्न परिवारको लागि कामना सेवा विकास बैंकले खाद्यान्न सहयोग गरेको छ । कामना सेवा विकास बैंक बेल्डिहाले शाखाले गैंडाकोट नगरपालिका वडा नम्बर १३ मा रहेका विपन्न घरपरिवारको लागि खाद्य सामग्री दिएको हो......

बलिउड अभिनेता इरफान खान न्युरोक्रिन ट्यूमरबाट ५४ वर्षमा निधन

२०२०-०४-२९

बलिउड अभिनेता इरफान खान, जो लामो समयदेखि क्यान्सरको साथ लड्दै थिए, आज जीवनको लडाई गुमाए। मंगलबार , अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएको खबर आएको थियो र उनलाई मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको......

आमा मेरी आमा

२०२०-०४-२३

बैशाख ११ | आकार मात्रा मात्र लागेको शब्द आमा मेरी आमा सजिलै पढ्न सक्नुहुन्छ । प्रौढ कक्षा जान थालेपछि उहाँले आकार इ (ई) कार उ (ऊ) कार लागेका शब्दहरु ठम्याउन थाल्नुभएको हो । बन्दाबन्दीले......

बैंक खातामा रकम हुदाँहुदैँ पनि रकम झिक्न नपाएर घरमा भोकभोकै

२०२०-०४-१९

बैशाख ७ सप्तरी । सप्तरीमा एक परिवार खातामा रकम हुदाँहुदैँ पनि रकम झिक्न नपाएर भोकभोकै जिउन विवश छन् । खातामा पैसा भएपनि बैंकबाट नगद झिक्न नपाउँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तोपा बस्ने दलित परिवार......

अभिनेता सरोज खनाल परिवारलाई भेट्न अमेरिका उडेका छन्

२०२०-०४-०५

कोरोना भाइरस (कोभिड १९) ले विश्‍वभर आतंक मच्चाइरहँदा अभिनेता सरोज खनाल भने परिवारलाई भेट्नको लागि अमेरिका उडेका छन् । अमेरिकाले आइतबार आफ्ना ३०३ नागरिकलाई अमेरिका फर्काउने क्रममा खनाल पनि अमेरिका गएका हुन् । कोरोना......

कनिकाको छैटौं रिपोर्ट नेगेटिभ

२०२०-०४-०५

मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । कनिकाले आफनो यात्राको बिषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो । उनै, कनिका अहिले लखनउको एक......

क्वारेन्टाइनमा प्रियंकाको प्रेम

२०२०-०४-०१

न्युयोर्क : हलिउडमा समेत स्थान जमाएकी बलिउड अभिनेत्री प्रियंका चोपडा हाल पति निक जोनसँग अमेरिकाको न्युयोर्कमा छिन्। उनीहरू विगत दुई सातादेखि कोरोना भाइरसका कारण क्वारेन्टाइनमा छन्। सामाजिक सञ्जालमार्फत उनीहरूले सर्वसाधारणलाई कारोना महामारीबारे सचेत पनि गराइरहेका छन्।......