add post
फोटो / फिचर

हैजा सङ्क्रमण बढ्दै गएपछि वीरगञ्जमा उच्च स्वास्थ्य सतर्कता

३ महिना अगाडि

वीरगञ्जमा हैजा सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्य सतर्कता बढाइएको छ । जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति पर्साले स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको......

थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षता पुनः दीपनारायण चौधरी चयन

३ महिना अगाडि

थारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षता पुनः दीपनारायण चौधरी चयन भएका छन्। सिड्नीको इन्द्रेणी फन्क्सन सेन्टर रकडेलमा भएको चौथो अधिवेशनबाट चौधरी पुन अध्यक्ष चयन भएका हुन्। यसअघि पनि उनी लगातार दुई कार्यकाल अध्यक्ष बनेका......

रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

३ महिना अगाडि

रौतहटको गौर–सिरसिया सडक खण्डअन्तर्गत मुडवालाबा मोड नजिक सुटकेशभित्र महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो । घटनास्थलमा नेपाल प्रहरी र......

आठौं खिचरा महोत्सवः मौलिक भेषभुषामा आउने दर्शकलाई निःशुल्क प्रवेश

२०२२-१२-१२

चितवन, मंसिर २४– चितवनमा मात्र नभई देशभर छुट्टै पहिचान भएको खिचरा महोत्सवको तयारी तीव्र पारिएको छ । आउँदो पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने आठौं संस्करणको खिचरा......

रेशम चौधरीको स्थानमा उनका बुवा चुनाव लड्ने

२०२२-१०-१२

२६ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् । चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर चौधरीले स्वतन्त्र रुपमा......

श्रावण २८ गते कविला रिसोर्ट दाङमा मिस्टर एण्ड मिस थारुको अडिसन हुने

२०२२-०८-१०

जह इन्टरटेन्मेन्टले संचालन गरिरहेको नेपालको एकमात्र राष्ट्रिय स्तरको थारु सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस थारु २०२२ (चौथो संस्करण) को लागि दाङमा यहि श्रवण २८ गते अडिसन हुदैछ। दाङको कविला रिसोर्टमा बिहान ११ बजे देखि......

मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा, १० जिल्लामा अडिसन हुँदै

२०२२-०८-०३

  काठमाडौँ, साउन १८– चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा भएको छ । आयोजक जहइन्टरटेनमेन्ट प्रा.लि.ले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरि अडिसनको तयारी पुरा भइसकेको जानकारी दिएको हो......

मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुला, १० स्थानमा अडिसन हुने

२०२२-०७-२०

चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला गरिएको जनाएको हो । सहभागि हुन चाहने......

गायक संजय चौधरीको नयाँ गीत ‘तुइ तनाउ’ (भिडियोसहित)

२०२१-०७-०६

नेपाली सांगीत आकाशमा विगत एक दशकभन्दा लामो समयदेखि पाइला चालेका युवा सञ्‍चारकर्मी तथा गायक संजय चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। चितवनीया थारु भाषामा रहेको ‘तुइ तनाउ’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा उनकै......

प्रशान्त र लिभा बने मिस्टर एण्ड मिस थारु (फोटोफिचर)

२०२१-०४-११

चितवन, चैत १४– तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक......

1 2 3 4